भरतपुर मेयर्स कप: अन्तरविद्यालय क्रिकेट प्रतियोगिता २०८१ - लिग म्याच तालिका
भरतपुरमा खेलकुदको माहोल तातेको छ! भरतपुर मेयर्स कप २०८१ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरुआत भइसकेको छ, जहाँ युवा प्रतिभाहरूले आफ्नो खेल कौशल र जोश प्रस्तुत गर्ने अवसर पाउनेछन्। प्रतियोगिता गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा आयोजना भइरहेको छ। यहाँ प्रस्तुत छ प्रतियोगिताको लिग म्याच तालिका । लिग खेल तालिका: समूह चरण पहिलो हप्ता फेब्रुअरी ६ (समूह A): नारायणी पब्लिक स्कूल बनाम वाल्मिकी स्कूल फेब्रुअरी ७ (समूह B): सनराइज ई.एस. स्कूल बनाम एरोमा कलेज फेब्रुअरी ८ (समूह B): लक्ष्मी मावि-४ बनाम प्रेरणा ई.बी. स्कूल फेब्रुअरी ९ (समूह B): एरोमा कलेज बनाम नारायणी मावि स्कूल फेब्रुअरी १० (समूह A): अर्चिड स्कूल बनाम वाल्मिकी स्कूल फेब्रुअरी ११ (समूह A): हिमालय डीएन मावि बनाम चितवन मावि फेब्रुअरी १२ (समूह B): नारायणी मावि स्कूल बनाम लक्ष्मी मावि-४ विश्राम दिन : फेब्रुअरी १३ दोस्रो हप्ता फेब्रुअरी १४ (समूह A): नारायणी पब्लिक स्कूल बनाम हिमालय डीएन मावि फेब्रुअरी १५ (समूह B): सनराइज ई.एस. स्कूल बनाम प्रेरणा ई.बी. स्कूल फेब्रुअरी १६ (समूह A): अर्चिड स्कूल बनाम चि...